डा.नवीनबन्धु पहाडी
अाधि तुफान
भयङ्कर भूमरी
अटल अास्था
।१।
जाडाेमा न्यानाे
गर्मीमा शितलता
तिम्रै पहार
। २|
त्रिलाेक खाेज
कतै नभेटेपछि
छ अाफैभित्र
। ३।
बाेलीमा भ्रम
व्यवहार विलाेम
सभ्यता क्षय
।४।
काला बादल
नफाटेर कहिल्यै
लाग्ला र घाम ?
। ५।
डा.नवीनबन्धु पहाडी
नविनबन्धु पहाडी (दाहाल) का साहित्यिक चौतारी
0 comments:
Post a Comment