नाम : डा नवीनबन्धु पहाडी ( दाहाल )
जन्ममिति :२०२७/१०/०१
जन्मस्थान : सुनाैलाबजार १ नेवारपानी धादिङ
पिता: स्व.लीलानाथ दाहाल
माता: स्व.डिलकुमारी दाहाल
हाल बसाेबास : नीलकण्ठ न.पा ३ बीचबजार
शिक्षा
क) भैरवी मा वि बाट यस. एल सी
ख) त्रिभुवन विश्वाविद्यालयबाट
       -प्रविणता प्रमाणपत्र
      - स्नातक
     - स्नातकाेत्तर
    - एकवर्षे शिक्षाशास्त्री
ग) संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि
समाजसेवा
संस्थापक
-सुनाैला  चाेवा ( हाल सुनाैला भैरवी) मा वि
- महेन्द्र प्रा वि लाई माध्यमिक तहमा स्तराेन्नति  गर्न विशेष भूमिका 
- धादिङ्का ३० विद्यालयहरुलाई अर्ध स्वयम् सेवक शिक्षक उपलब्ध गराएर स्तराेन्नति
- १७५ भन्दा ज्यादा सहायता अपेक्ष्ी विद्यार्थीलाई असहाय नानीहरुकाे साथी संस्था मार्फत छात्रवृत्ति उपलब्ध गराएर विद्यालय भर्ना र शिक्षामा निरन्तरता
- आमाकाे माया छात्राबासकाे संस्थापक अध्यक्षकाे रुपमा रहेर सहयाेग आवश्यक भएका बालबालिकालाई संरक्षण र रेखदेख
- नीलकण्ठ मा वि र नीलकण्ठ क्याम्पसमा २० वर्षभन्दा अघिदेखि वैतनिक शिक्षण सेवा
पुरस्कार तथा सम्मान
- सन् २०२० काे इमान्दार कर्मचारीले पाउने इन्ट्रिगिटी आइकन नेपाल अवार्ड र सम्मान
- वि. सं २०७९ काे बाह्रखरी कथा सम्मान
- वि सं २०८० मा सशस्त्र प्रहरी प्रधान कार्यालयबाट उत्कृष्ट कविका रुपमा सम्मान
- वि सं २०८० मा नेपाल विद्या भूषण पदक
-१ दर्जनभन्दा ज्यादा संघ संस्थाबाट सम्मान
लेख रचना र कृति
- पहाडीका कविताहरु (कविता सङ्ग्रह )
- प्रकृतिका पुजारी भूमि (व्यक्तित्व अनुसन्धान)
- हजुर आमा जाती (बालकाव्य)
- कृष्णा (उपन्यास)
- आमााकाे आँगन (महाकाव्य)
- साधारण नेपाली ( स्नातक तह B ed प्रथम वर्षकाे पाठ्यपुस्तक) सह लेखन
- अनिवार्य नेपाली ( स्नातक तह B A  प्रथम वर्षकाे पाठ्यपुस्तक) सह लेखन
-    शुभारम्भ नेपाली (कक्षा नर्सरी देखि कक्षा  ८ सम्मकाे नेपाली पाठ्यपुस्तक एकल लेखन
-  शुभारम्भ हाम्राे सेराेफेराे (१ देखि ३ ) सह लेखन
सम्पर्क
फाेन ०१०५२०२४४
माेवाइल ९८६०१५९०३३
विद्युतीय हुलाक
nabindahal100@gmail.com
nbdhadin@mail.com

डा. नविनबन्धु पहाडी (दाहाल)

0 comments:

Post a Comment

 

नविनबन्धु पहाडी (दाहाल) का साहित्यिक चौतारी